Sunday, July 1, 2012


पुछेर आफ्नो आँखाको आँसु-
मुस्कुराऊ त केही हुन्छ पक्कै !
शीर झुकाएर केही हुँदैन यहाँ-
शीर उठाऊ त केही हुन्छ पक्कै ..!!

- हमाल "express"