मुक्तक



मुक्तक:


तिम्रो अधर भरी खुल्ने लाली कस्तो होला !
तिम्रो मनको बगैचाको माली कस्तो होला !


परी जस्तै उड्छ्यौ तिमि- मेरो कल्पनामा,
सोंच्दैछु म तिमि फूल्ने डाली कस्तो होला !! ;)

19 May 2012








मुक्तक:


हरेक दिन अनी हरेक रातहरुमा-
तिमी नै गुन्जिन्छ्यौ हरेक बातहरुमा,
मौनता सँगै हराउँदा पनि म
तिमी नै याद आउँछ्यौ हरेक सासहरुमा ..!!

हमाल 'express'
१४ मार्च २०११