असर

तिम्रै यादमा रात जाग्छ, अँधेरिमा तिम्लाई खोज्छु !
जब बिहान हुन्छ फेरि, पँधेरिमा तिम्लाई खोज्छु ..!! ;)

हमाल express 'युग'
३० नोवेम्बर २०११