Wednesday, June 13, 2012


सजियौ की कतै सुनमा खोजिरहन्छु ..
गुन्गुनाउँदै गीतको धुनमा खोजिरहन्छु ..

सबै भन्छन- तिमि त 'जून' जस्ती छ्यौ रे !
त्यसैले त तिमीलाई 'जून'मा खोजिरहन्छु .. ..

Photo: सजियौ की कतै सुनमा खोजिरहन्छु ..
गुन्गुनाउँदै गीतको धुनमा खोजिरहन्छु ..
 
सबै भन्छन- तिमि त 'जून' जस्ती छ्यौ रे !
त्यसैले त तिमीलाई 'जून'मा खोजिरहन्छु ..  ..